ग्यालरीमा फर्कनुहोस्
AMS Distillery Pvt. Ltd. द्वारा प्रस्तुत नयाँ उत्पादन ‘AMS HIMALAYAN
AMS Distillery Pvt. Ltd को नयाँ उत्पादन AMS HIMALAYAN लाई लन्चिङ सहयोग सहित संघसँग सहकार्य गरिएकाले काठमाडौँ जिल्लाभरीका सम्पूर्ण व्यवसायी ज्युहरूलाई यसका बिक्रि वितरणमा सहयोग गरिदिन अनुरोध गर्दछौं। AMS Distillery Pvt. Ltd लाई व्यवसायिक सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं। मदिरा व्यवसायी संघ काठमाडौँ परिवार।
डिसे. 10, 2025 प्रकाशित
संघका सदस्यहरूलाई AMS HIMALAYAN प्रस्तुत
AMS Distillery Pvt. Ltd ले आफ्नो नयाँ उत्पादन AMS HIMALAYAN लाई काठमाडौँ मदिरा व्यवसायी संघका सदस्यहरूसमक्ष औपचारिक रूपमा प्रस्तुत गर्दै बजार यात्रा सुरू गरेको छ।